Thursday, February 5, 2009

पुरानै चलन


मान्छे को जीन्दगी जीवीका चलाउनै पर्यो । यो तस्वीर मेरो गाउँबाट करीब ३ किलोमिटर माथि डाडामा पर्छ । हुन त यहाँ गाडी जाने बाटो पनि छ तर पनि पुरानै किसिमले खेती गर्ने चलन छ । गोरुले हलो जोत्ने यो पुरानो तरिका हो।