मान्छे को जीन्दगी जीवीका चलाउनै पर्यो । यो तस्वीर मेरो गाउँबाट करीब ३ किलोमिटर माथि डाडामा पर्छ । हुन त यहाँ गाडी जाने बाटो पनि छ तर पनि पुरानै किसिमले खेती गर्ने चलन छ । गोरुले हलो जोत्ने यो पुरानो तरिका हो।
Wednesday, January 28, 2009
जिन्दगी किन यो फुलजस्तो छ। आज हराभरा छ भोलि फेरि ओईलाउ छ।
Sunday, January 18, 2009
मान्छे कहा बाट कहा पुग्छ। किन हो किन मान्छेले सोचेको भन्दा उसको जिन्दगीमा नसोचेको कुराले उसलाई माथि उक्लिनलाई असजिलो बनाईराखेको हुन्छ। म मेरो जिन्दगीमा केहि बन्नकोलागि हिडि राखेको छु तर जीवनमा यति अफ्ठाँरो स्तिथि आइदियो कि म केहि सोच्नै सकेको छैन ।
Wednesday, January 14, 2009
मेरो गाउँबाट ६ किमि माथि लाकुरि भञ्याङबाट यो फोटो देखिन्छ । अहिले त तुवालो ले गर्दा असपष्ट छ ।