Wednesday, January 28, 2009


जिन्दगी किन यो फुलजस्तो छ। आज हराभरा छ भोलि फेरि ओईलाउ छ।

Sunday, January 18, 2009

मान्छे कहा बाट कहा पुग्छ। किन हो किन मान्छेले सोचेको भन्दा उसको जिन्दगीमा नसोचेको कुराले उसलाई माथि उक्लिनलाई असजिलो बनाईराखेको हुन्छ। म मेरो जिन्दगीमा केहि बन्नकोलागि हिडि राखेको छु तर जीवनमा यति अफ्ठाँरो स्तिथि आइदियो कि म केहि सोच्नै सकेको छैन ।

Wednesday, January 14, 2009


मेरो गाउँबाट ६ किमि माथि लाकुरि भञ्याङबाट यो फोटो देखिन्छ । अहिले त तुवालो ले गर्दा असपष्ट छ ।

Wednesday, January 7, 2009

मेरो ब्लगमा सबैलाई स्वागत गर्दछु


वनै वनमा रहेको मेरो गाउँ मलाई रमाईलो लाग्छ । काठमाडौँ देखि १० किलोमिटर टाढा रहेको मेरो गाउँ शान्त छ ।